तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीस्थित खेतमा बाढी पसेर रोपिसकेको धान नदेखिने गरी पु-याएको क्षति । बाढीले जिल्लाका अधिकांश खोला किनारका खेतहरुमा रोपाइँ भइसकेको धानबाली नष्ट गरेको छ । तस्वीर : कृष्ण न्यौपाने÷रासस