म्याग्दे खोलाको कटानका कारण तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित घुम्ती बजारमा जोखिममा रहेका घर । खोलाको कटानले घरको अगाडि भासिएको छ । तस्वीर : कृष्ण न्यौपाने, रासस