• Friday 31st of July 2026

पुल नहुँदा सास्ती, खोलामा स्कुटर तार्दै युवा


  • गोकर्णेश्वर अनलाइन

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित गौडी खोलामा स्कुटर तार्दै युवा । पर्यटकीय क्षेत्र धारापानी जाने सडकमा पुल नहुँदा आन्तरिक तथा वाह्य पर्यटकले सास्ती खेप्दै आएका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरु÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology