• Friday 31st of July 2026

पृथ्वीराजमार्ग नजिकै धरहरा


  • गोकर्णेश्वर अनलाइन

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा निर्माण गरिएको धरहरा । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चट्टान आरोहण गर्ने स्थल नजिकै काठमाडौँमा रहेको धरहराको प्रतीक निर्माण गरिएको हो । तस्बिरः सानेबहादुर नेपाली÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology