नलगाड नगरपालिका –५ गेडेनीमा माथिबाट पल्टिएर आएको ढुङ्गाले लागेर घाइते भएकी बारेकोट गाउँपालिका– ९ की १९ वर्षीया टीका बिसीलाई उद्धार गरी स्वास्थ्य संस्था दल्ली पु¥याउँदै नेपाली सेना । तस्वीरः हेमन्त केसी÷रासस