• Friday 31st of July 2026

कोरोनाको सङ्क्रमण बढिरहेको अवस्थामा सेवा लिनेको भीड


  • गोकर्णेश्वर अनलाइन

हप्तामा बुधबार, बिहीबार र शुक्रबार मात्र सञ्चालित मालपोल कार्यालय सुर्खेतमा बुधबार सेवा लिन आएका सर्वसाधारणको भीड । कोरोनाको सङ्क्रमण बढिरहेको अवस्थामा पनि भौतिक दूरी कायम गरेको भने सेवाग्राहीले देखिदैन । तस्वीरः हेमन्त केसी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology