• Friday 31st of July 2026

राधाकृष्णको भेषभूषामा सजिएका बालबालिका


  • गोकर्णेश्वर अनलाइन

श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा मङ्गलबार ललितपुरको कृष्ण मन्दिर परिसरमा राधाकृष्णको भेषभूषामा सजिएका बालबालिका । कोभिड–१९ को कारण यस वर्ष कृष्ण मन्दिर बन्द गरिएको छ । तस्बिर : रोशन सापकोटा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology