• Friday 31st of July 2026

चीनद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण


  • गोकर्णेश्वर अनलाइन

कोरोना महामारीको समयमा चीनको नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामाग्री हस्तान्तरण । बुधबार मितेरी पुलमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । तातोपानी भन्सार सुक्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले तिब्बतका नेलम भन्सार कार्यालयका उपनिर्देशक मिस्टर साङ बुमार्फत सो सामग्री गरिएको हो । तस्वीर देवराज सुवेदी ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology