• Saturday 1st of August 2026

अशोकको सुन्दरता


  • गोकर्णेश्वर अनलाइन

तनहुँको व्यास नगरपालिका–२ स्थित सिद्धिविनायक टोलमा निर्माण गरिएको पैदलमार्गसँगै रोपिएको अशोकका बिरुवा । पैदलमार्गमा बिरुवा रोपिएपछि उक्त टोल सुन्दर देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology