• Saturday 1st of August 2026

सुनसान विराटनगरको हिमालय रोड


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिमा भदौ ५ गते राति १२ बजे देखि भदौ १० गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागु गरेपछि पहिलो दिन शनिवार सुनसान हिमालय रोड । तस्बीर÷मनोज दाहाल, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology