• Saturday 1st of August 2026

निषेधाज्ञाका कारण आर्यघाटमा मलामीको सङ्ख्या न्यून


  • गोकर्णेश्वर अनलाइन

महामारीको रुपमा रहेको कोभिड–१९ को सङ्क्रमण रोक्न निषेधाज्ञा जारी गरेका कारण काठमाडौँको आर्यघाटमा शव दाहमा आउने मलामी सङ्ख्या न्यून । कोरोनाको सङ्क्रमिण हुने डरले मानिसहरु मलामी जानसमेत हिच्किचाइरहेका छन् । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology