• Saturday 1st of August 2026

निषेधाज्ञाका कारण सुनसान धनगढी बजार


  • गोकर्णेश्वर अनलाइन

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा जारी निषेधाज्ञाका कारण सोमबार सुनसान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे ढाेका अगाडिको मुख्य धनगढी बजार । निषेधाज्ञा पालना गराउन प्रहरीले यहाँ कडाइ गरेको छ । तस्वीर : तिलकराज ओझा, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology