• Saturday 1st of August 2026

पुल नहुँदा शिवालय खोलामा मुस्किले खोला तर्दै मालबहाक ट्रक


  • गोकर्णेश्वर अनलाइन

छिन्चु–जाजरकोट सडकखण्डको सहायक मार्ग शिवालय गाउँपालिका–१ छेडाबजार–जुनिचाँदे हुँदै जुम्ला सडकखण्डको शिवालय खोलामा मुस्किले खोला तर्दै मालबहाक ट्रक । पुल नहुँदा वर्षेनी समस्या पर्दै आएको छ । तस्वीर : हेमन्त केसी, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology