• Saturday 1st of August 2026

कोभिड –१९को कारण सुनसान लमजुङ्को गाइखुरे झरना


  • गोकर्णेश्वर अनलाइन

कोभिड –१९को कारण सुनसान लमजुङ्को बेँसीशहर नगरपालिका–१ दलालमा रहेको गाइखुरे झरना । यो मौसममा गत वर्षहरुमा दैनिक दुई÷तीन सय पर्यटक झरना अवलोकन गर्न यहाँ आउने गर्थे । तस्बिरः जनक श्रेष्ठ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology