• Saturday 1st of August 2026

पर्यटकीयस्थल कपासेभञ्ज्याङ


  • गोकर्णेश्वर अनलाइन

खोटाङको खोटेहाङ गाउँपालिका र भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको सिमानामा पर्ने पर्यटकीयस्थल कपासेभञ्ज्याङ । समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटर उचाइमा अवस्थित कपासेभञ्ज्याङको स्तरोन्नति गर्न स्थानीयवासी र तीनवटै तहका सरकार लागि परेका छन् । तस्बिरः केदार मगर÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology