• Saturday 1st of August 2026

ज्यान गुमाएका पहिरापीडितलाई राहत


  • गोकर्णेश्वर अनलाइन

सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी पहिरामा परी ज्यान गुमाएका धर्मराज पाध्यायका आफन्तलाई बिहीबार राहत हस्तान्तरण गर्दै । अमेरिकामा रोजगारीका लागि गएका बाजुरा घर भएकाहरुले उक्त राहत पठाएका हुन् । राहत स्वरुप मृतकका आफन्तलाई रु २० हजार दिइएको छ । तस्वीर ः प्रेमबहादुर रौले÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology