चितवनको नारायणी नदी किनारमा सहयोगापेक्षीहरु सामूहिक रुपमा खाना खाँदै । बेवारिसे व्यवस्थापन पुनःजीवन केन्द्र चितवन शाखाले भोकालाई दैनिक खाना खुवाउँदै आइरहेको छ । तस्बिरः कृष्ण आचार्य÷रासस