भूजीखोलामा भदौ १७ गते आएको बाढीले ढोरपाटन नगरपालिका–९ स्थित बोबाङ गाउँ नजिकै रहेको लघुजलविद्युत् आयोजना पाँचौँको विद्युत्गृहमा पु¥याएको क्षति । सो बाढीमा परी हालसम्म १९ जनाको मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् । तस्बिरर : खेमराज गौतम÷ रासस