• Sunday 2nd of August 2026

निरन्तरको वर्षाले विभिन्न स्थानमा जलमग्न


  • गोकर्णेश्वर अनलाइन

मङ्गलबार राति परेको पानीका कारण भरतपुर महानगरका शहरी केही क्षेत्रमा जलमग्न । सडकको माथिबाट पानी बगिरहेको छ भने ती क्षेत्रका अधिकांशको घरमा पानी पसेको छ । यस क्षेत्रमा रहेको नहर मिचेर घर बनाएपछि निकास नहुँदा पानी जम्न थालेको हो । तस्बिर :नारायण अधिकारी÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology