निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सञ्चालित सवारी साधन
गोकर्णेश्वर अनलाइन
काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबार जडिबुडीमा सञ्चालनमा आएको सार्वजनिक सवारी साधन । उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ तर मालवाहक सवारीमा सो नियम लागू गरिएको छैन । तस्बिरः रोशन सापकोटा÷रासस