• Sunday 2nd of August 2026

कास्कीको अन्नपूर्ण गाँउपालिकामा हाँसपालन


  • गोकर्णेश्वर अनलाइन

कास्कीको अन्नपूर्ण गाँउपालिका–२ स्थित एग्रो टुरिजम प्रालिले करिब रु २ करोडको लगानीमा सुरु गरेको कृषि फार्ममा पालिएका हाँस । उक्त फार्ममा लौकाट, बटराई, कुखुरा र कालिजको पनि व्यावसायिक उत्पादन सुरू गरिएको छ । तस्बिर : जमुना वर्षा शर्मा ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology