• Sunday 2nd of August 2026

माध्यमिक विद्यालयमा कक्षा ११ को भर्नाको लागि फारम भर्दै विद्यार्थी


  • गोकर्णेश्वर अनलाइन

तनहुँको शुक्लागण्डकी नगरपालिका–४, दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना हुनका लागि फारम भर्दै विद्यार्थी । तनहुँ जिल्लाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा भर्ना खुल्ला गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने÷रासस

यो पनि हेर्नुहोस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology