बागलुङ नगरपालिका–१ रामरेखामा नगरपालिकाले शुरु गरेको आधारभूत स्वास्थ्य केन्द्रको शुभारम्भ गर्दै नगरप्रमुख जनकराज पौडेल । नगरपालिकाले स्वास्थ्य चौकी नभएको स्थानमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको हो । तस्बिर : खेमराज गौतम÷ रासस
यो पनि हेर्नुहोस:
