राष्ट्रिय युवा परिषद्को संयोजनमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ आरुबारीचौरमा स्थापना गर्न लागिएको नेशनल यूथ इनोभेशन एण्ड इन्क्यूबेशन सेन्टर (राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र) स्थापनाको सुरुवातका क्रममा आइतबार ब्यानर प्रदर्शन गर्दै नगरप्रमुख टीपी शर्मा तिमल्सिना, परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेललगायत । परिषद्ले आफ्नो एक प्रदेश एक सेन्टरको नीति तथा कार्यक्रमअन्तर्गत बाग्मती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लास्थित नमोबुद्ध नगरबाट केन्द्र स्थापनार्थ योजनाको काम सुरु गरेको हो । तस्वीर : राजकुमार पराजुली, रासस
यो पानो हेर्नुहोस:
