• Monday 3rd of August 2026

खच्चडमार्फत ग्यास ढुवानी


  • गोकर्णेश्वर अनलाइन

मनाङको नार्पाभूमि गाउँपालिकाको फुगाउँबाट चामेतर्फ बोकेर ग्यास ल्याउँदै गरेका खच्चड र खच्चडलाई बाटो छोड्दै छ्याचेबाट फुगाउँमा घर निर्माणका लागि काठ बोकेर लैजाँदै गरेका युवक । यहाँ ल्याउने खाद्यान्नलगायत अन्य सामान कि मानिसले बोकेर ल्याउनुपर्छ, वैकल्पिक रुपमा कि खच्चडमार्फत ढुवानी गर्नुपर्छ । तस्बिरः नवीन लामिछाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology