• Monday 3rd of August 2026

सुत्केरीलाई कुखुरा र अण्डा उपहार


  • गोकर्णेश्वर अनलाइन

पर्वतको महाशिला गाउँपालिका– ४ स्थित पाखापानीमा सुत्केरीलाई कुखुराको भाले र अण्डाको क्यारेट वितरण गर्दै वडा अध्यक्ष पुर्णबहादुर मल्ल र स्वास्थ्यकर्मी । महाशीला गाउँपालिकाले अध्यक्ष उपहार कार्यक्रमअन्तर्गत विगत तीन वर्षदेखि सुत्केरीलाई कुखुराको भाले र अण्डा उपहार दिँदै आएको छ । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology