• Monday 3rd of August 2026

तेह्र वर्षसम्म साङ्लोमा बाँधिएका मनोरोगी उमाकान्तको गृहप्रवेश


  • गोकर्णेश्वर अनलाइन

सप्तरी जिल्लाको अग्निसाइर कृष्णसवरन गाउँपालिका– १ घोघिदहाका उमाकान्त चौधरीलाई घरमा टीका लगाएर स्वागत गर्दै कार्की फलेस्वरी र साथमा श्रीमती सुशिला । तेह्र वर्षसम्म साङ्लोमा बाँधिएका मनोरोगी उहाँलाई २२ महिनाको लामो उपचारपछि निको गराएर मानवसेवा आश्रमले परिवारमा पुनः मिलन गराएको छ । तस्वीर : नारायण ढुङ्गाना÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology