• Monday 3rd of August 2026

गाउँपालिकामा डिजिटल बडापत्र


  • गोकर्णेश्वर अनलाइन

तनहुँको म्याग्दे गाउँपालिकामा जडान गरिएको डिजिटल बडापत्र । बडापत्रमा गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाका बारेमा सूचना प्रवाह गरिएको छ । तस्वीर : कृष्ण न्यौपाने÷ रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology