• Monday 3rd of August 2026

भोजपुर–टक्सार सडक कालोपत्रे शुरु


  • गोकर्णेश्वर अनलाइन

भोजपुर– टक्सार एयरपोर्ट सडक कालोपत्रे शुरु । प्रदेश –१ सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा कालोपत्रे गर्ने काम शुरु भएको हो । तस्बिर : युवराज विष्ट ÷रासस

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology