हिमाल पारीको जिल्ला मुस्ताङबाट बिक्रीका लागि बेनी ल्याइँदै गरेका च्याङ्ग्रा । गत वर्षको तुलनामा यस वर्ष च्याङ्ग्राको मूल्य आकासिएको छ । सामान्य च्याङ्ग्रा पनि रु ३० हजारभन्दा कममा नपाएपछि उपभोक्ताले च्याङ्ग्राको विकल्पमा खसीबोका रोज्न थालेका छन् । तस्बिर ध्रुबसागर शर्मा÷रासस
