• Monday 3rd of August 2026

राष्ट्रपति भण्डारीबाट नवनियुक्त मन्त्रीहरुलाई शपथ


  • गोकर्णेश्वर अनलाइन

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन, शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिरः रोशन सापकोटा ÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology