• Sunday 2nd of August 2026

दमौली अस्पतालमा दाँत सेवाका लागि डिजिटल एक्स–रे


  • गोकर्णेश्वर अनलाइन

तनहुँको दमौली अस्पतालमा दाँत सेवाका लागि जडान गरिएको डिजिटल एक्स–रे मेशिन देखाउँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारी । अस्पताललाई सुविधासम्पन्न बनाउन विभिन्न उपकरण थप गर्दै लगिएको छ । तस्बिर : कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology