• Saturday 25th of July 2026

फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णय गम्भीर गल्ती: रुस


  • गोकर्णेश्वर अनलाइन

रुसले सोमबार चेतावनी दिदै फिनल्याण्ड र स्वीडेनको नेटो सैन्य गठबन्धनमा सामेल हुने निर्णयहरू गम्भीर गल्ती हुने बताएको छ।
“यो अर्को गम्भीर गल्ती हो जसको दूरगामी परिणामहरू छन्,” उप विदेशमन्त्री सर्गेई र्याबकोभलाई रुसी समाचार एजेन्सीहरूले भनेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology