• Saturday 25th of July 2026

बेलायतमा तापक्रम ३९.१ डिग्री सेल्सियस


  • गोकर्णेश्वर अनलाइन

बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ । मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो ।
ग्याटविक एयरपोर्टमा रेक्कर्ड गरिएको यसअघिको ३८. ७ डिग्री सेल्सियसको रेकर्डलाई तल पार्दै
उच्च विन्दुमा पुगेको छ। साथै युरोपमा यस वर्ष उच्च गर्मीको लहर आउँने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology