• Monday 27th of July 2026

दक्षिण अफगानिस्तानमा सडक दुर्घटनामा ८ जना घाइते


  • गोकर्णेश्वर अनलाइन

दक्षिणी हेलमान्ड प्रान्तमा विपरीत दिशाबाट आउँदै गरेको अर्को कारसँग कार ठोक्किँदा आठ यात्रु घाइते भएको सरकारी समाचार संस्था बख्तरले मंगलबार जनाएको छ।
हेलमान्डलाई छिमेकी कान्दाहार प्रान्तसँग जोड्ने सडकमा मंगलबार बिहान भएको उक्त दुर्घटनामा आठ जना घाइते भएका र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइते सबैलाई अस्पताल लगिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology