• Saturday 25th of July 2026

माघ २३ गतेदेखि सम्पुर्ण विद्यालय खोल्ने गोकर्णेश्वर नगरपालिकाको निर्णय


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । गोकर्णेश्वर नगरपालिकाले माघ २३ गतेबाट भौतिक उपस्थितिमा सम्पुर्ण विद्यालय पुन: सन्चालनमा ल्याउने निर्णय गरेको छ । आज नगर शिक्षा शाखा प्रमुख विजय आचार्यले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् । हेर्नुस् यस्तो छ विज्ञप्ति :

No description available.

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology