• Saturday 25th of July 2026

कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको अद्यावधिक विवरण


  • गोकर्णेश्वर अनलाइन

कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।
जसअनुसारः
विश्व – ५५३,२१७,०२९
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका ८८,३७६,२६९
भारत ४३,५६६,७३९
ब्राजिल ३२,७५९, ७३०
फ्रान्स ३२,१७७,४७२
जर्मनी २८,८०८,६१४
बेलायत २३,०८६,२८२
इटाली १९,१५७,१७४
दक्षिण कोरिया १८, ४७१, १७२
रूस १८, १८२, ५७८

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology