• Saturday 25th of July 2026

सौर्यनाथ आचार्यको नेतृत्वमा १९ सदस्यीय सर्वसम्मत कमिटी निर्माण गर्दै निसानको तेस्रो अधिवेशन सम्पन्न


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,आशाका किरण समाचार । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपालको तेस्रो अधिवेशन सौर्यनाथ आचार्यलाई सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ को ओसिस पार्टी प्यालेसमा भएको अधिवेशनम १९ सदस्यीय सर्वसम्मत कमिटी चयन गरेको हो । एमाले नेता एवम् प्रतिनिधि सभा सदश्य कृष्ण राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता ओम प्रसाद ढकालले गरेका थिए ।

अध्यक्ष ढकाल र कोषाध्यक्ष नवराज सापकोटाको सांगठनिक र आर्थिक प्रतिवेदन पास गर्दै कार्यक्रम नयाँ नेतृत्व चयन गर्दै समापन भएको थियो । हेर्नुस् को कुन पदमा सर्वसम्मत निर्वाचित भए :

No description available.

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology