• Saturday 25th of July 2026

कोस्टारिकामा भूकम्प


  • गोकर्णेश्वर अनलाइन

न्युयोर्क, २३ मङ्सिर (रासस / सिन्ह्वा) : कोस्टारिकामा आइतबार ५.२ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब ३० किलोमिटर गइराईमा रहेको बताइएको छ । यस भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology