साहसिक खेलमध्यको एक हट एयर बेलुन पोखराको पामेबाट आकाशमा उड्ने तयारीमा । सुरुमा पंखाले बेलुनभित्र हावा भर्छ र त्यो हावालाई ग्याँसबाट आगो बालेर हावालाई तताइन्छ र तापक्रम सन्तुलनमा ल्याएर आकाशमा उडाउने गरिन्छ । पछिल्लो समयमा यो साहसी खेल पारखीहरुले निकै मन पराउने गरेका छन् । तस्वीर ः जमुनावर्षा शर्मा÷रासस
