• Monday 27th of July 2026

खरले छाएको घर


  • गोकर्णेश्वर अनलाइन

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ लाब्दीमा खरले छाएको आकर्षक घर । ग्रामीण भेगमा पनि पक्की घर बनाउने प्रचलन शुरु भएपछि यस्ता परम्परागत घरहरु लोप हुँदैछन् । तस्वीर : कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology