• Monday 27th of July 2026

धौलागिरी हिमाल


  • गोकर्णेश्वर अनलाइन

म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट देखिएको धौलागिरी हिमालको दृष्य । धौलागिरी र अन्नपूर्ण रेञ्जका हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ भने यहाँ पर्यटकको सुविधाको लागि नीजि क्षेत्रबाट रिसोर्ट समेत सञ्चालनमा आएका छन् । तस्विर : कमल खत्री, रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology