पर्साको अलौंमा लगाइएको गहुवालीको दृश्य । समयमा आकाशे पानी पर्नुको साथै विरुवामा रोग तथा किराको प्रकोप कम भएकाले पर्सामा यस वर्ष गहुको उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिनुभयो । तस्वीर : बिजयकुमार महतो, रासस