• Monday 27th of July 2026

कर्णाली तीरमा माछा मारिँदै


  • गोकर्णेश्वर अनलाइन

दैलेख पश्चिम, आठबीस नगरपालिकाले चैत १ गतेदेखि सूचना जारी गरेर साना माछा मार्न रोक लगाए पनि कर्णाली नदीको तीरमा माछा मार्दै आठबीसवासी । नगरपालिकाले इलाका प्रहरी कार्यालय र राकम कर्णाली जलचर संरक्षण समूहसँगको समन्वयमा माछा मार्न रोक लगाएको हो । तस्वीर : पुरुषोत्तम थापा÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology