बागलुङको काठेखोला गाउँपालिकाको सोरठी समूहद्वारा प्रस्तुत सोरठी नाच । लोपोन्मुख सोरठीको संरक्षणका लागि काठेखोला गाउँपालिकामा विभिन्न समूह बनाइएकोे छ । तस्वीर : तारानाथ आचार्य÷रासस