• Monday 27th of July 2026

क्वारेन्टाईन सार्दै सेनाहरु


  • गोकर्णेश्वर अनलाइन

राजधानी सुर्खेत वीरेन्द्रनगरको खुलामञ्चमा निर्माण गर्न थालेका क्वारेन्टाईन मिलाउन एक ठाउँबाट अर्कोमा सार्दै नेपाली सेनाका जवानहरु । उत्तरपश्चिम पृतना हेड्क्वार्टर सुर्खेतले एकसय भन्दा बढी क्वारेन्टाईनहरु निर्माण गरेको छ । तस्वीर : शुरबहादुर सिंह÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology