इलाका प्रहरी कार्यालय टीकापुरले लकडाउनमा इजाजत विना सडकमा गुडेपछि नियन्त्रणमा लिएका मोटरसाइकल । कार्यालयमा पार्किङ गरिएका ती साधन लकडाउन खुलेपछि मात्र सम्बन्धित धनीलाई फिर्ता गरिने छ । तस्वीरः झलनाथ खनाल, रासस