• Tuesday 28th of July 2026

बाम माछासँग रमाउँदै युवा


  • गोकर्णेश्वर अनलाइन

खोटाङको दिक्तेलस्थित छेपेखोलामा दुवाली छेकेर मारिएको बाम माछासँग रमाउँदै स्थानीय युवा । लकडाउनका कारण गाउँ फर्किएका स्थानीयवासी जिल्लाका विभिन्न खोलामा गएर माछा मार्दै आएका छन् । तस्वीर ः केदार मगर÷रासस

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology