कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि धनगढी विमानस्थलमा शुक्रबार पुगेको चिकित्सक टोली । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको सो टोलीमा ३३ चिकित्सक छन् । तस्बिर : मीन ठकुरी, रासस