विश्व सम्पदा क्षेत्रमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा कुकुरलाई खाना दिँदै स्थानीयबासी । लकडाउनका कारण यस क्षेत्रमा सर्वसाधारण मानिसको आवातजावतमा कमी भएपछि स्थानीयले कुकुर भोकै नहोस् भनेर हरेक दिन आफैले खाना पकाएर दिने गरेका छन् । तस्वीर : रत्न श्रेष्ठ, रासस
